Please visit at- www.timesofearth.com THE TIMES OF EARTH नेपाल तथा विश्व समाचार NEPAL/WORLD NEWS

नेपाल तथा विश्व समाचार NEPAL/WORLD NEWS

Newly nominated CA members sworn in

KATHAMNDU, July 7 , 2008 - Newly elected members of the Constituent Assembly (CA) took the oath of secrecy and office amidst a ceremony at the International Convention Center on Monday. 19 members among the total 26 CA members nominated by the Council of Ministers were sworn in by CA chairman Kul Bahadur Gurung.

CA Chairman Kul Bahadur Gurung administered the oath to the CA members. According to parliamentary secretariat Manohar Prasad Bhattarai, the CA members who were not presnt in the ceremony will be sworn in this afternoon. Industrialist Padma Jyoti, Chandra Lal Meche, Dabal Bahadur Shah of CPN- Maoist, Bishwanath Upadhaya and Jagat Bahadur Tajpuriya of Nepali Congress (NC), Terai-Madhes Loktantrik Party (TMDP)’s Mahanta Thakur and Jagya bahadur Shahi of NWPP were not present at the ceremony.

Six representatives of the CPN-Maoist, three of NC, five of CPN-UML, two of MPRF and one each of People’s Front Nepal (PFN), Nepal Sadbhawana Party-Anadidevi and CPN-ML were sworn in today. Nine political parties had recommended 26 names for the CA seats, among which Maoist had 9 seats, NC and UML had 5 each, MPRF 2 seats and TMDP, PFN, CPN (ML), NWPP and NSP (A) had one seats each.

Nepal in 177th position in FIFA World Ranking

Kathmandu - Nepal has moved one position up in the recently announced FIFA ranking despite having 3 wins and 2 losses in five international matches played last month.

Nepal reached to 177th position with 66 points. Nepal defeated Cambodia and Macau in the AFC Challenge Cup Qualifiers and won against Pakistan in SAFF Championship but lost to India and Maldives. From South Asian Region, India still leads in the recently announced FIFA ranking but with no increase or decrease in their position. India is at world’s 153rd and Asia’s 25th while Maldives lies at 156th and 27th position. Maldives had beaten India 1-0 in the final of recently ended SAFF championship and earned three positions and 13 points in the ranking compared to that of June 2008.

Not surprisingly enough, Bhutan has the best achievement compared to June with a six position jump and 21 point increment. Similarly, Pakistan dropped 9 positions in the ranking. Behind Maldives lies Sri Lanka at 161st (Asia’s 29th), Pakistan at 169th (32nd), Nepal at 177th (36th), Afghanistan at 181 (37th), Bangladesh at 182nd (38th) and Bhutan at 190th (42nd). A total of 46 countries are listed from Asia.

Parties finalising supplementary bill

Kathmandu - The meeting of the seven parties is taking place, Monday morning, to finalise the supplementary bill on the amendment of the constitution in line with the understanding the three big parties reached with three Madhesi parties on Sunday evening. After the parties finalise the review of the supplementary bill, it would be endorsed by the cabinet and presented at the Constituent Assembly (CA) meeting on Monday.

The latest understanding was reached after Madhesi parties – Madhesi Janadhikar Forum (MJF), Terai Madhes Loktantrik Party (TMLP) and Nepal Sadbhavana Party (NSP) – rejected the earlier supplementary bill tabled by the government at the CA. “We will accept the new supplementary bill if it adopts the March agreement reached between seven party government and United Democratic Madhesi Front. If it does not incorporate the spirit of that agreement, then we will again reject it,” said Upendra Yadav, coordinator of MJF.

CA meeting deferred again

Kathmandu - The Constituent Assembly (CA) meeting has been put off once again. A notice issued by Kul Bahadur Gurung, who chairs the Assembly as the eldest member, stated that the meeting had been postponed till 2:00 pm on Tuesday.

The meeting was to start at 11:00 am, but the notice came only at 4:30 pm as consultations between the seven-party alliance and the three Madhesi parties - Madhesi Janadhikar Forum, Terai Madhesh Loktrantrik Party and the Sadbhawana Party - were still going on. As per yesterday’s understanding between the three major parties and the Madhesi parties, the government was to introduce a new constitution amendment bill in today’s meeting.

Meanwhile, the talks between the SPA and the Madhesi parties have been deadlocked with the latter opposing the draft of the new amendment bill saying it does not address their demands. The Madheis parties have disrupted eight consecutive meetings of the CA since June 26.

नेपाल तथा विश्व समाचार(ताजा अग्रेजि,नेपालि)लगायतका समाचारहरुका लागि www.timesofearth.com ,THE TIMES OF EARTH

नेपाल तथा विश्व समाचार(ताजा अग्रेजि,नेपालि/ब्रेकिङ्ग न्युज)लगायतका समाचारहरुका लागि www.timesofearth.com ,THE TIMES OF EARTH

ताजा समाचार

नेपालमा राजतन्त्रको भविश्यबारेमा विभिन्न चर्चा चल्दै गर्दा कांग्रेसपार्टी राजाको विषयमा अझै अनिर्णित3434
१९नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूले नेतृत्व गरेको दल नेपाली कांग्रेसले सम्विधान सभामा गणतन्त्र वा राजतन्त्र कसको पक्ष लिएर जाने भन्ने विषयमा बुझ्न केही समय पर्खन आग्रह गरेका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा प्रधानमन्त्रीद्बारा जाँचबूझ आयोगको प्रतिवेदनलाई अनुसन्धान गरेरमात्र कार्यान्वयनको निम्ति संसदमा पठाइने बिश्वास व्यक्त3434
१८नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा पछिल्लो जनआन्दोलनमा भएका भनिएका ज्यादतीहरूको छानवीन गरेको जाँचबूझ आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी भइरहँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो प्रतिवेदनलाई सरकारले अनुसन्धान गरेरमात्र कार्यान्वयनको निम्ति संसदमा पठाइने जनाएका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा उच्चस्तरीय जांचबुझ आयोगको प्रतिवेदन तयार भएको बताएपनि त्यसबारे आयोगका सदस्यहरूबीच विवाद 3434
१७नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा जनआन्दोलनमा भएको ज्यादतीहरूको बारेमा छानविन गरि दोषीलाई कार्वाहीको सिफारिश गर्न गठित उच्चस्तरीय जांचबुझ आयोगले सरकारलाई बुझाउने प्रतिवेदन तयार भएको बताएपनि त्यसबारे आयोगका सदस्यहरूबीच विवाद उत्पन्न भएको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा सरकार र विद्रोहीहरूबीच हुने भनिएको शान्ति सम्झौतामा थप गृहकार्य बांकी रहेको भन्दै केही दिनका लागि स्थगित 3434
१६नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा सातदलीय गठबन्धन सरकार र माओवादी विद्रोहीहरूबीच भएको सहमतिपछि बिहीबार हुने निश्चित गरिएको बृहत शान्ति सम्झौता हस्ताक्षर कार्यक्रम केही बुंदामा थप गृहकार्य गर्नका भन्दै पर सारिएको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

भारतीय सत्ताधारी गठबन्धनका एक बरिष्ठ नेता सहित अमेरिकी,युरोपेली अधिकारीहरू नेपाल भ्रमणमा 3434
१५नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा नेपालको आन्तरिक राजनीतिमा बाह्य चासो लगा

-तार बढिरहेको स्थितीमा दक्षिणी छिमेकी भारतको सत्ताधारी गठबन्धनको एउटा पार्टीका एक बरिष्ठ नेता, एकजना अमेरिकी सहायक विदेशमन्त्री र युरोपेली संघको एउटा प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा आरोप- प्रत्यारोप एवम एकीकरणको चर्चा चल्दै गर्दा कांग्रेस प्रजातान्त्रीकको सम्मेलन शुरु 3434

१४नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा झण्डै पांच बर्षअघि दुई चिरामा बिभाजित भएको नेपाली कांग्रेसको एकीकरणको चर्चाका साथै आरोप- प्रत्यारोप पनि जारी रहंदा नेपाली कांग्रेस प्रजातान्त्रीकको राष्ट्रिय सम्मेलन मंगलवारदेखि काठमाण्डौंमा शुरु भएको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा विद्रोहीद्बारा अर्को महिना गठन हुने भनिएको अन्तरिम संसद र नेतृत्वकाबारे टुंगो लगाउन एक कार्यदल गठन3434
१३नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा विद्रोही माओवादीको केन्द्रीय समितिको बैठकले अर्को महिना गठन हुने भनिएको अन्तरिम संसद र सरकारमा माओवादीको नेतृत्व र सदस्यका बारे टुंगो लगाउन बरिष्ठ नेता रामबहादुर थापा (बादल) को संयोजकत्वमा एउटा कार्यदल गठन गरेको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिद्बारा विवादास्पद नागरिकता विधेयकमाथि छलफल शुरू3434
१२नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा २०४६ साल चैत मसान्तलाई आधार वर्ष मानेर त्यसभित्र नेपालमा जन्मी स्थायी बसोबास गरेका सबैलाई नागरिकता दिन सरकारले हालै पेश गरेको विवादास्पद विधेयकमाथि संसदीय सम‌ितिमा छलफल शुरुभएको प्राप्त समाचारहरुमा उल्लेख छ। (more…)

ताजा समाचार

नेपालमा सरकार, माओवादी र राष्ट्रसंघका अधिकारीहरूद्बारा विद्रोहीहरुका प्रस्तावित छाउनीहरू रहने क्षेत्रहरूको निरीक्षण शुरू3434
११नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा विद्रोही सैन्यलाई संयुक्त राष्ट्रसंघको अनुगमनमा छाउनीहरूमा राख्‍ने सहमति भएको तीन दिनपछि सरकार, माओवादी र राष्ट्रसंघीय अधिकारीहरूको एउटा संयुक्त टोलीले प्रस्तावित शिविरहरू रहने क्षेत्रहरूको निरीक्षण शुरू गरेको नेपाली सञ्चार माध्यमहरुमा उल्लेख छ। (more…)

ताजा समाचार

राष्ट्रसंघीय अनुगमनकर्ताहरूबाट सेना र हतियार व्यवस्थापन शुरू गर्न आउन समय लाग्ने,शान्ति प्रक्रिया लम्बिन सक्ने संकेत3434
९नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा राष्ट्रसंघीय महासचिव कोफी आननका विशेष प्रति
Photo
-निधि इयन मार्टीनले सेना र हतियार व्यवस्थापन शुरू गर्न दल तथा माओवादीहरूले तय गरेका दिनसम्म राष्ट्रसंघीय अनुगमनकर्ताहरू आइनसक्ने बताएपछि शान्ति प्रक्रिया लम्बिन सक्ने संकेत देखिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा दलहरूद्बारा शान्ति स्थापना र ‘नयाँ नेपालको निर्माणमा जुट्न’ आह्वान,सहमति भएको लगत्तै देशभरी दीपावली सहित विजयोत्सव3434
९नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा सरकार र विद्रोही माओवादीबीच सहमतिमा हस्ता
Photo
-क्षर भएपछि देशभरी दीपावली सहित बिजयोत्सब मनाइएको छ भने प्रतिनिधिसभाको बैठकमा राजनैतिक दलका नेताहरूले शान्ति स्थापना र ‘नयाँ नेपालको निर्माणमा जुट्न’ आह्वान गरेका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा प्रधानमन्त्रीद्बारा दल-माओवादी सम्झौतालाई ‘ऐतिहासिक’क्षणको संज्ञा,सहमतिको भारत र अमेरिकालगायतका देशहरुबाट स्वागत3434
८नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सात दल र

माओवादी विद्रोहीबीच भएको सम्झौता ऐतिहासिक भएको र त्यसबाट नयां नेपाल निर्माणको बाटो खुलेको भनेका छन् भने विद्रोही-माओवादी अध्यक्ष प्रचण्डले त्यसबाट प्रतिगामीहरू आहत भएको बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

www.timesofearth.com

नेपालमा सरकार-विद्रोही शिखरवार्ता अन्तरिम संसदमा शक्ति बाँडफाँडका विषयहरूको विवादले सहमति घोषणामा ढिलाइ,वार्ता जारी3434
७नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा अन्तरिम व्यवस्थापिकामा दलहरूको प्रतिनिधित्व संख्या र सम्विधानसभाको निर्वाचन प्रकृया लगायतका विषयमा उत्पन्न विवाद टुङ्गिन नसक्दा सत्ताधारी गठबन्धन र विद्रोहीहरूबीच शिखरवार्ताको सहमति घोषणा गर्न ढिलाइ भैरहेको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा सत्ताधारी गठबन्धन र विद्रोहीहरूबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएपछि फेरि अर्को वार्ता पुन: जारी3434
६नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा सत्ताधारी गठबन्धन र सरकार विरोधी सशस्त्र
Photo
समूह माओवादी विद्रोहीहरूबीच हतियार व्यवस्थापन र राजतन्त्रको भविष्य निर्धारणका बारे सहमति भैसकेको बताइए पनि दुई पक्षबीच सोमवार भएको वार्ता मंगलवार जारी रहने निर्णयका साथ टुङ्गिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा सत्ताधारी गठबन्धन र विद्रोहीहरूबीच हतियार व्यवस्थापनमा सहमति, शिखरवार्ता राजधानी काठमाडौंमा हुँदै 3434
५नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा सत्ताधारी गठबन्धन र विद्रोहीहरूबीच स्थगित
Photo
शिखरवार्ता सोमबार राजधानी काठमाडौंमा हुँदै छ। त्यसैगरी उता माओवादी विद्रोहीहरूका शिर्षस्थ नेता प्रचण्डले आइतबार पोखरामा पत्रकारहरूसंग कुरा गर्दै सातदलीय गठबन्धन सरकार र आफूहरूबीच जारी शान्तिवार्तामा हतियार व्यवस्थापन जस्ता विवादीत मुद्दाहरूमा सहमति भएको बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

इराकको उच्च अदालतद्वारा अपदस्थ राष्ट्रपति सद्दाम हुसेनलाई मृत्युदण्ड दिने फैसला 3434
५नोवेम्बर२००६(एपी/एएफपी)-भूतपूर्व इराकी नेता सद्दाम हुसेनलाई मानवता विरोधी अपराधमा दोषी ठहर गरिएपछि फांसीको सजायं सुनाईएको छ। उनी र उनका अन्य सातजना भूतपूर्व अधिकारीहरू विरूद्ध मुद्दाको सुनुवाई भैरहेको बग्दादस्थित अदालतले भुतपूर्व गुप्तचर प्रमुख, बर्जन इब्राहिम अल टिक्रिटी र भूतपूर्व मुख्य न्यायाधिश अवाद हमिद अल बन्दरलाई पनि मृत्युदण्डको सजायं सुनाएको सञ्चार माध्यमहरुमा उल्लेख छ। (more…)

ताजा समाचार

नेपालमा विद्रोहीहरूका गतिविधिप्रति सर्वत्र चिन्ता व्यक्त गरिंदै गर्दा उनीहरूबाट जबर्जस्ती कर असुली कार्य जारी3434
३नोवेम्बर२००६(एजेन्सीहरु)-नेपालमा माओवादी विद्रोहीहरूका गतिविधिप्रति सर्वत्र चिन्ता व्यक्त गरिंदै गर्दा उनीहरूबाट जबर्जस्ती कर असुली कार्य जारी राखेका छन्।त्यसैगरी विद्रोहीहरूले देशमा दुईवटा सत्ता भएको भन्दै आफूहरूलाई कर नतिरेकोमा नवलपरासीमा संचालित दुई प्रमुख उद्योगहरूको उत्पादन निकासीमा लगाएका रोक केही समयको म्याद दिइ शुक्रबार देखि फुक्का गरिदिएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

प्रमुख अन्तर्राष्ट्रीय संस्थाहरुद्वारा नेपाली विद्रोहीहरुले पत्रकारहरुमाथि अनेकौ ज्यादती गरिरहेको भन्दै त्यसप्रति गम्भिर चिन्ता ब्यक्त3434
१नोवेम्बर२००६(एजेन्सीहरु)-दुईवटा प्रमुख अन्तर्राष्ट्रीय संस्था र नेपाल पत्रकार महा-
Photo
-संघले माओवादीहरुले डर, धम्कि, आक्रमण, अपहरण र दुर्व्यबहार पूर्णरुपमा नत्यागेको भन्दै उनीहरुका कृयाकलापप्रति गम्भिर चिन्ता ब्यक्त गरेको प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालका विद्रोहीहरुलाई सर्वप्रथम आतंककारीको दर्जा दिएको छिमेकी राष्ट्रका एकजना अधिकारीद्वारा सो सशस्त्र समूहका नेतासँग भेटवार्ता3434
३१अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीका अध्यक्ष प्रचण्ड र नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जीबीच मंगलबार पहिलो पटक भेटवार्ता भएको छ र विद्रोही माओवादीलाई सर्वप्रथम आतंककारीको दर्जा दिएको छिमेकी राष्ट्र भारतका राजदूत शिवशंकर मुखर्जीबीच भएको पहिलो भेट नेपालमा जारी शान्तिवार्ताको प्रगतीमा केन्द्रीत रहेको बताइएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालको इतिहासमा पहिलो पटक संसदीय सुनुवाइपछि अवकाशप्राप्त वरिष्ठ प्रशासकलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त3434
३०अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा सरकारद्वारा एकजना अवकाशप्राप्त वरिष्ठ प्रशासक भोजराज पोखरेललाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको छ र साथै नेपालको इतिहासमा पहिलो पटक संसदीय सुनुवाइपछि नियुक्त प्रमुख निवार्चन आयुक्त भोजराज पोखरेलले चुनौतीपूर्ण र समय कम भएपनि स्वतन्त्र र निष्पक्ष रुपमा संविधान सभाको चुनाव गराउन आफु लागीपर्ने बताएका प्राप्त समाचारहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा सत्ताधारी गठबन्धन र विद्रोहीहरूबीच स्थगित रहेको शिखरवार्ता पुन: आरम्भ गर्ने सिलसिलामा अनौपचारिक भेटघाटमा तीव्रता3434
२९अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा सत्ताधारी गठबन्धन र माओवादी विद्रोहीहरूका
Photo
शीर्षस्थ नेताहरूबीच स्थगित रहेको शिखरवार्ता पुन: आरम्भ गर्ने सिलसिलामा विवादित मुद्दाहरूमा सहमति जुटाउने प्रयासमा तीव्रता आइरहंदा प्रधानमन्त्री र माओवादी अध्यक्षबीच अनौपचारिक भेटघाट भएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा सातदलीय गठबन्धन सरकारका प्रधानमन्त्रीद्वारा विद्रोहीसंगको स्थगित शान्तिवार्ता पुन: शुरु हुनेसक्ने विश्वास व्यक्त3434
२७अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा तिहारको विदा पारेर गृहनगर विराटगर पुगेका सातदलीय गठबन्धन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू शनिबार राजधानी फर्के लगत्तै सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीचको स्थगित शान्तिवार्ता पुन: शुरु हुनेसक्ने बताएका नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

शुभ दिपावली-२०६३ को शुभ-कामना

Wishes For A Shubh Deepawali ! Wishes For A Shubh Deepawali ! Wishes For A Shubh Deepawali !
Deepawali Ki Shubhkaamnaaye ! Deepawali Ki Shubhkaamnaaye ! Deepawali Ki Shubhkaamnaaye !
Happy DiwaliHappy Diwali Happy DiwaliHappy Diwali Happy DiwaliHappy DiwaliHappy Diwali Happy Diwali
शुभ दिपावली-२०६३ को शुभ-उपलक्ष्यमा हाम्रा समस्त पाठक, शुभेच्छुक,एवं स्वदेश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं ।-नेपाल तथा विश्व समाचार परिवार.< /font>

ताजा समाचार

नेपालको इतिहासमै पहिलोपटक गरिएको सोधपुछमा राजा ज्ञानेन्द्रद्वारा उच्चस्तरीय आयोगलाई बयान दिन इन्कार3434
१८अक्टोबर२००६(एजेन्सीहरु)-नेपालको इतिहासमै पहिलोपटक राजामाथि गरिएको सार्व
Photo
-जनिक सोधपुछको जवाफ पर्खिरहेको उच्चस्तरीय आयोगले जनआन्दोलनमा भएको भनिएको ज्यादतिका सम्वन्धमा राजालाई गरिएको प्रश्नको जवाफ नआएको जनाएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)

ताजा समाचार

नेपालमा सरकार र सशस्त्र समूहबीच गएको हप्तादेखि शुरू भएको शिखर वार्ता चौथो दिनको बैठकपछि विना निष्कर्ष स्थगित3434
१५अक्टोबर२००६(एजेन्सीहरु)-नेपालमा सातदलीय गठबन्धन सरकार र सरकार विरोधी सशस्त्र समूह माओवादी विद्रोहीहरूबीच गएको हप्तादेखि शुरू भएको वार्ताको क्रममा आइतबारको वैठक राजतन्त्र र हतियार ब्यवस्थापन जस्ता मूलभूत मुद्दाहरूमा सहमतिमा पुग्न नसकेपछि अचानक टुंगिएको नेपाली सञ्चार माध्यमहरुमा जनाइएको छ। (more…)






















Free HTML Hit 
Counter
NEPALI NEWS UPDATE
हाम्रो ईमेल सम्पर्कsappankumarkc@gmail.comsappankumarkc@gmail.com www.timesofearth.com www.timesofearth.com "NEPAL AND WORLD NEWS www.timesofearth.com Please visit at- www.timesofearth.com THE TIMES OF EARTH